पछिल्ला तीन/चार वर्षको अध्यागमनको तथ्यांक हेर्ने हो भने करिब साठी प्रतिशत नेपाली विद्यार्थी भोकेसनल कोर्स अर्थात् डिप्लोमा तह पढ्न अस्ट्रेलिया आएका छ्न्। भोकेसनल कोर्सलाई उच्च अध्ययनका लागि तयारीसँगै प्राविधिक शिक्षाको आधारका रूपमा अस्ट्रेलियामा लिइने गरिन्छ।ने देखिन्छ ।