संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारले मुलुकको आर्थिक वृद्धिदरमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुर्याउने घोषणा गरेका छन्।
मन्त्री अधिकारीले सगरमाथाजस्ता आरोहणको माध्यामबाट पनि मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुग्ने विश्वास पनि व्यक्त गरे। बिहिबार सगरमाथाको सफल आरोहण गरेका ८ जना विदेशी नागरिकलाई काठमाडौंमा सम्मान गर्दै उनले पर्यटन क्षेत्रको प्रवद्र्धनमा लाग्न सबैलाई आह्वान पनि गरे।
मन्त्री अधिकारीले नेपाललाई पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बनाउन लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
[caption id="attachment_151406" align="alignnone" width="1200"]
Mr. Reinhold Messner[/caption]
https://www.youtube.com/watch?v=4o3CDgWo2w0&feature=youtu.be