नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले अग्रता लिएका छन्।
चौधरी २५७९३ मतसहित अघि छन्। यहाँ मतगणना जारी छ।
यो क्षेत्रमा जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठी पछि परेका छन्। त्रिपाठीले १९६६२ मत ल्याएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन ठकुरी पनि पछि परेका छन्। उनले १२३५७ मत ल्याएका छन्।