रूपन्देही-१ मा जारी मतगणनामा नेकपा (एमाले) का छविलाल विश्वकर्माले अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो मतपरिणामअनुसार विश्वकर्माले १२५१३ मत पाएका छन्।
त्रिभुज चुनाव चिन्ह भएका स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले १०४६२ मत पाएका छन्।
अहिलेसम्म ४८४१७ मत गणना भएको छ। मतगणना जारी छ।