सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो पहिलो पटक अगाडि बढेका छन्।
पछिल्लो मत गणना अनुसार राजेन्द्र महताे ८८९० मत पाएका छन् नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले भने ८७५० मत ल्याएका छन्।
यसअघि नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवले अग्रता लिइरहेका थिए।
उनीहरूबीच १४० मतको अन्तर छ।