समानुपातिकतर्फको मतगणनामा प्रतिनिधि सभातर्फ निरन्तर अग्रता कायम राखेको नेकपा एमालेले सातमध्ये चार प्रदेश सभामा पनि अग्रता लिइरहेको छ।
बिहीबार अपरान्हसम्म सार्वजनिक मतपरिणामअनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा एमालेको अग्रता लिइरहेको छ।
नेपाली कांग्रेसले मधेस प्रदेशमा अग्रता लिइरहेको छ भने कर्णालीमा माओवादी केन्द्र र सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ।
हेर्नुस् कुन प्रदेशमा कुन पार्टीले कति मत पाए: