प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले मतान्तर फराकिलो गराउँदै लगेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार रहेका खाणले १५ हजार ८२ मत प्राप्त गरेका छन्।
त्यस्तै, राप्रपाका नेता दीपक बोहराले १४ हजार २११ मत पाएका छन्।
बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ।
अहिलेसम्म ३७ हजार ६ सय २१ मत गणना भएको छ।