सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्।
स्कटल्याण्डका ओपनर म्याथ्यु क्रसलाई सन्दीपले कप्तान पारस खड्काद्वारा क्याच आउट गराएका हुन्।
नेपालका सन्दीप लामिछानले म्याथ्यु क्रोशलाई १४ रनमा आउट गरेका छन्। विश्वकप छनोटको आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई नेपालले १५० रनको लक्ष्य दिएको थियो।