नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' लाई भेट्न काठमाडौंको टोखा पुगेका छन्।
अध्यक्ष दाहाल महासचिव वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनकै निवास टोखामा पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।
महासचिव वैद्यको स्वास्थ्यमा क्रमश: सुधार हुँदै गएकोमा अध्यक्ष दाहालले खुसी व्यक्त गरेका थिए।
यो पनि: