लुम्बिनी महामन्त्री, गण्डकीका पूर्वमन्त्री र खोटाङ सभापतिसहित १८ जनामाथि कांग्रेसले गर्‍यो कारबाही

२०७९ मा भएको तीनै तहको चुनावमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोप

सेतोपाटी संवाददाता

काठमाडौं, असार २५