लिङ्देनलाई लक्ष्य गर्दै कांग्रेसले भन्यो- कुन सहमहामन्त्रीको छोराले भाटभटेनीको रक्सी बोत्तल बोकेर हिँड्नुभयो प्रमाणित गर्नु

'होइन भने उहाँले क्षमायाचना गर्नुपर्छ, रेकर्डबाट हटाउनुपर्छ'

सेतोपाटी संवाददाता

काठमाडौं, वैशाख १४