नेपाल धितोपत्र बोर्डले रिक्त रहेका विभिन्न पदमा कर्मचारी मागेको छ।
बोर्डले सहायक निर्देशक, वरिष्ठ सहायक लगायत पदमा ६ जना कर्मचारी माग गरेको हो। पुगेका इच्छुकले भदौ २७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन व्यवस्था मिलाइएको बोर्डले जनाएको छ। सूचनामा हेर्नुहोस् कुन पदका लागि कति योग्यता चाहिन्छ?