नेपाली कांग्रेसमा आगामी नेतृत्वका लागि सोमबार मतदान भइरहेको छ। बिहान ८ बजेदेखि हुने भनिएको निर्वाचन मत पत्र आउन ढिला भएपछि करिब साढे तीन घन्टा ढिलो गरि सुरू भएको छ। 
एक जना मतदातालाई भोट हाल्न करिब १ घन्टा लाग्छ। लामो लाइन बिहानदेखिको कुराईले गर्दा उत्साहित मतदाता थकित देखिन्छन्। 
यसैबीच केही मतदाता भोट हाल्न लाइन बसेको बेला टिकटक बनाएर रमाइलो गरिरहेका छन्।  
हेर्नुहोस् तस्बिरहरू
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
 
.jpeg)
.jpeg)
 
.jpeg)
.jpeg)