संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई स्पष्टीकरण सोधेका छन्।
महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै मन्त्री किरातीले मंगलबार ९ बुँदे स्पष्टीकरण सोधेका हुन्।
मन्त्री किरातीले उक्त स्पष्टीकरण जवाफ सात दिनभित्र मागेका छन्।
महानिर्देशक अधिकारीका पालामा धेरै हवाई दुर्घटना भएको र उनले सरकारको नीति विरूद्ध अभिव्यक्ति दिने गरेको लगायत प्रश्न गर्दै स्पष्टीकरण सोधिएको हो।
यस्तो छ स्पष्टीकरण: