नागढुंगा-नौबिसे सडकमा यातायात बन्द गरेर मर्मतको काम भइरहेको छ।
शनिबारबाट बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यातायात पूर्ण रूपमा बन्द गरी दिउँसोको समयमा पनि मर्मतको काम गर्न थालिएको हो।
कालोपत्रेको लागि सडक बन्द गर्नु परेको आयोजनाले बताएको छ।
सो सडकको विकल्पमा साना र मझौला सवारीका लागि धार्के सीतापाइलाको सडक प्रयोग गर्न र ठूला सवारीका लागि टोखा छहरे सडक प्रयोग गर्न आयोजना अनुरोध समेत गरेको छ ।
दिउँसोको समयमा काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट आउने सवारीसाधन खानीखोलामा रोकिने उल्लेख गरेको छ।
तस्बिरहरूः
-ink-1748164388.jpeg)
-ink-1748164387.jpeg)
-ink-1748164385.jpeg)
-ink-1748164384.jpeg)
-ink-1748164382.jpeg)
-ink-1748164381.jpeg)
-ink-1748164380.jpeg)
-ink-1748164380.jpeg)
-ink-1748164379.jpeg)
-ink-1748164378.jpeg)
-ink-1748164378.jpeg)
-ink-1748164377.jpeg)
-ink-1748164377.jpeg)
-ink-1748164377.jpeg)
-ink-1748164390.jpeg)
-ink-1748164391.jpeg)
-ink-1748164392.jpeg)
-ink-1748164393.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी