ओप्पोले ‘भ्यालेन्टाईन्स डे विथ ओप्पो’ प्रतियोगिताका विजेता घोषणा गरेको छ।
सहभागीमध्ये प्रतिना प्रधान र आयुश कार्की विजेता बनेका छन्। दुबै विजेता फेब्रुअरी १४, भयालेन्टाइन्स डेमा आफ्नो पार्टनरसँग ‘आप्पो डेट’ जाने कम्पनीले जनाएको छ।
ओप्पोले भ्यालेन्टाईन्स डेलाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरेको जनाएको छ।प्रतियोगितामा सहभागिताका लागि ईच्छुकले कम्पनीको आधिकारिक फेसबुक वा ईन्स्टाग्राम पेजमा आफ्ना प्रियजनसंग एक तस्विर ह्याशट्याग ओपोडेट र ह्यासट्याग ओपोएनपीको अनिवार्य प्रयोग सहित पोष्ट गर्न भनिएको थियो।