लुम्बिनी प्रदेशमा ८ वटा क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। नतिजा आउन बाँकी रहेका यी ठाउँमध्ये ७ क्षेत्रमा नेकपा एमाले र बाँकी एक ठाउँमा राप्रापाले अग्रता लिएको छ।
हेर्नुस् को कहाँ अगाडि?
पाल्पा १
नारायण प्रसाद आचार्य (एमाले) - २८३३७
ज्ञानबहादुर गाहा (कांग्रेस) - १८२२३
पाल्पा २
ठाकुर प्रसाद गैरे (एमाले) - २६४६०
सोम प्रसाद पाण्डे (एकीकृत समाजवादी) - २१९४७
रूपन्देही १
छबिलाल विश्वकर्मा (एमाले) - १६१९०
घनश्याम भुसाल (स्वतन्त्र) - १३४४८
रूपन्देही २
विष्णु प्रसाद पौडेल (एमाले) - २३७९३
गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र पार्टी) - २२८८७
रूपन्देही ३
दीपक बोहोरा (राप्रपा) - २७६३१
बालकृष्ण खाँड (नेपाली कांग्रेस)- २७१९८
कपिलबस्तु १
बलराम अधिकारी (एमाले) - ३४६७५
चक्रपाणि खनाल (माओवादी केन्द्र) - १८९८३
कपिलबस्तु २
बृजेशकुमार गुप्ता (एमाले) - ३१६८०
सुरेन्द्र राज आचार्य (कांग्रेस) - ३१६०४
कपिलबस्तु ३
मंगलप्रसाद गुप्ता (एमाले) - १४२९६
अभिशेक प्रसाद साह (नेपाली कांग्रेस)- ११९११
इश्वर दयाल मिश्र (जनता प्रगतिशिल पार्टी) - ९४१६