बागमती प्रदेशमा ६ वटा क्षेत्रको नतिजा आउन बाँकी रहेको छ। नतिजा आउन बाँकी रहेका यी ठाउँमध्ये दुईवटा क्षेत्रमा नेपाली कांग्रेस र बाँकी तीन ठाउँमा एमाले, माओवादी र राप्रापाको अग्रता रहेको छ।
यसबाहेक दोलखामा भने अहिलेसम्म मतगणणा सुरू भएको छैन।
हेर्नुस् को कहाँ अगाडि?
१. नुवाकोट-१
हितबहादुर तामाङ (माओवादी केन्द्र)- २०४०१
बद्री मैनाली (एमाले)- १९७४७
२. नुवाकोट-२
अर्जुननरसिंह केसी (कांग्रेस)- २१६२६
नाराणप्रसाद खतिवडा (एमाले)- १२८६७
३. काभ्रे-२
गोकुल बाँस्कोटा (एमाले)- ४४०१४
शिवप्रसाद हुमागाई (कांग्रेस)- ३८४५६
४. चितवन-३
विक्रम पाण्डे (राप्रपा)- २७१०३
भोजराज अधिकारी (माओवादी)- १८७५१
५. रामेछाप
पूर्ण तामाङ (कांग्रेस)- २२१३९
कैलाश ढुंगेल (एमाले) - १३८८३