प्रदेश १ का १४ जिल्लाका २८ क्षेत्रमध्ये अझै १२ स्थानमा अन्तिम मत परिणाम आउन बाँकी छ।
मतगणना जारी रहेका क्षेत्रमा इलाम, सुनसरी, मोरङ, उदयपुर, संखुवासभा र तेह्रथुम बाँकी रहेको छ।
जसमा नेकपा एमालेले ८ स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले ३ र स्वतन्त्र पार्टीले १ स्थानमा अग्रता बनाइरहेको छ।
हेर्नुहोस् कहाँ कसको अग्रता
१. इलाम १-
महेश बस्नेत (एमाले)-१०२७८
झलनाथ खनाल (एकीकृत समाजवादी)-८७८०
२. इलाम-२
सुबास चन्द्र नेम्बाङ (एमाले)-१७१५४
डम्बर कुमार खड्का (कांग्रेस) -१५३०९
३. मोरङ १
घनश्याम खतिवडा (एमाले)-१६३२९
डिगबहादुर लिम्बू (कांग्रेस) -१५८९७
४. मोरङ २
ऋषिकेश पोखरेल (एमाले)-२६७६५
सुजता कोइराला (कांग्रेस) २५७६९
५. मोरङ-३
सुनिल कुमार शर्मा (कांग्रेस) -४१२६८
भानुभक्त ढकाल- (एमाले) २१६७०
रेखा थापा (राप्रपा) -९४८९
६. सुनसरी १
गोमा तामाङ (स्वतन्त्र)-६५६७
अशोककुमार राई (जसपा)-५८३१
मुक्सामहाङ सुब्बा (माओवादी केन्द्र)-५४६७
७. सुनसरी-२
भीम प्रसाद आचार्य (एमाले)- १७१०१
सीताराम महतो (कांग्रेस) -१४७२१
लालबिक्रम थापा (स्वतन्त्र) -१४१३९
८. सुनसरी-३
भगवती चौधरी (एमाले)-८०६२
कमलबाबु मैनाली (स्वतन्त्र) ४५८२
विजयकुमार गच्छदार (कांग्रेस)- ४५६३
९. सुनसरी-४
जगदिशप्रसाद कुसियैत (एमाले)-१६३३८
ज्ञानेन्द्र बहादुर कार्की (कांग्रेस) - १५२५४
१०. संखुवासभा-
दीपक खड्का (कांग्रेस)- २७५२०
राजेन्द्र प्रसाद गौतम (एमाले)- २२२५५
११. तेह्रथुम
विजय सुब्बा (एमाले) -९६५७
सीता गुरूङ (कांग्रेस)-९३२८
१२ उदयपुर १
नारायण खड्का (कांग्रेस)- १६३०१
मञ्जुकुमारी चौधरी (एमाले)- १४५३१