मधेस प्रदेशसभातर्फ धनुषा ३ (२) बाट नेकपा एमाले विजयी भएको छ।
निवर्तमान प्रदेशसभा सदस्य एवं पाँच दलीय गठबन्धनबाट लोसपाका परमेश्वर साहलाई पराजित गरी एमालेका दिपेन्द्र कुमार ठाकुर विजयी भएका हुन्।
उनले ८ हजार २२० मत ल्याएउँदा साहले ६ हजार ८१७ मत पाए।
जनमत पार्टीका रामबाबु साह कलवारले ३६०५ मत ल्याए।