नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्ना निकटतम प्रतिद्वन्दीलाई एक हजार ४७ मतले अग्रता दिएका छन्।
पछिल्लो मत परिणाम अनुसार उनले २२ हजार ७९८ मत ल्याएका छन्।
उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले भने २१ हजार ७५१ मत प्राप्त गरेका छन्।
यो क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशब बहादुर थापा मगर १८ हजार ४२८ मतका साथ तेस्रो स्थानमा छन्।