इलाम २ को पछिल्लो मतपरिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसँगको मतान्तर घटाएका छन्।
यसअघि १ हजार ६ सय ३३ मतान्तर घटेर अहिले १४ हजार ४६९ पुगेको छ।
एमाले नेता नेम्वाङले १६ हजार २२७ मत पाउँदा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १४ हजार ७५८ मत प्राप्त गरेका छन्।