कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेका तारालामा तामाङ विजयी भएका छन्।
तामाङले गठबन्धनबाट नेकपा माओवादीकी बिना मगरलाई ४९११ मत अन्तरले पराजित गरेका छन्।
तामाङले २०९६९ मत प्राप्त गर्दा मगरले १६०५८ मत प्राप्त गरेका छन्।
९९११० मतदाता रहेको यस क्षेत्रमा ६४ हजार २३९ मत खसेको थियो।