काठमाडौंमा कार्टुन प्रदर्शनी सुरू भएको छ।
कार्टुनिष्टहरूले कोरेका कार्टुन प्रदर्शनीका लागि नेपाल क्यारिकेचर २०८० आइतबारदेखि सुरू भएको हो।
कार्टुनिष्ट क्लब नेपालको आयोजनामा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रदर्शनी भएको छ।
प्रदर्शनी चैत १ गतेसम्म चल्नेछ। विभिन्न क्षेत्रका व्यक्तिहरूको कार्टुन प्रदर्शनीका लागि राखिएको छ।
तस्बिरहरू:
-1710070802.jpeg)
-1710070802.jpeg)
-1710070802.jpeg)
-1710070802.jpeg)
-1710070801.jpeg)
-1710070801.jpeg)
-1710070801.jpeg)
-1710070801.jpeg)
-1710070799.jpeg)
-1710070800.jpeg)
-1710070800.jpeg)
-1710070800.jpeg)
-1710070800.jpeg)
-1710070799.jpeg)
-1710070799.jpeg)
-1710070799.jpeg)
-1710070797.jpeg)
-1710070797.jpeg)
-1710070798.jpeg)
-1710070798.jpeg)