गायक ज्ञान सुब्बा र गायिका कला चेम्जोङको युगल स्वरमा 'झरना झरी' गीत रिलिज भएको छ।
गीतमा पोषराज दाहालले शब्द तथा साज सिंहको रहेको छ।
रोमान्टिक शैलीको म्युजिक भिडियोमा निराजन प्रधान र निरंजली लामाले रोमान्टिक अभिनय गरेका छन्।
केही समय अगाडी मात्र फुल टिप्दा बोलको गीत बजारमा ल्याएका गायक सुब्बा सार्बजनिक गीतबाट निकै आशावादी छन ।
गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन्। । भिडियोमा उत्सव दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन छ ।