बिबिसीले संसारका उत्कृष्ट विदेशी भाषाका १ सय फिल्मको सूचि सार्वजनिक गरेको छ। उसले २१ औं शदाब्दीमा बनेका उत्कृष्ट सय फिल्म भनेर सूचि सार्वजनिक गरेको हो। ४३ देशका २०० फिल्म समिक्षकले ती फिल्महरूको छनौट गरेका हुन्।
सो सूचिमा चर्चित जापानी निर्देशक अकिरा कुरूशोभा निर्देशित 'सेभेन सामुराई' पहिलो नम्बरमा परेको छ।
बिबिसीले गरेको छनौटमा २४ देशका ६७ निर्देशकका फिल्म परेका छन्। यसमा १९ भाषाका फिल्महरू अटाएका छन्। सूचिमा २७ वटा फ्रेन्ज फिल्म परेका छन् भने मन्डारिन भाषाका १९ र इटालियन तथा जापानी भाषाका ११-११ फिल्म परेका छन्।
सो सूचिमा भारतबाट सत्यजीत रे निर्देशित 'पाथेर पाञ्चाली' १५ औं स्थानमा परेको छ।
त्यस्तै सय फिल्ममा एक चौथाइ फिल्म पूर्वि एसियाबाट छन्। बिबिसीको यस भोटिङमा सहभागी ६ जापानी समिक्षकले कुरूशोभालाई भोट नगरेको पनि बिबिसीले जनाएको छ।
सूचिमा ४ महिला निर्देशकको फिल्म परेको छ जबकी यसमा करिब ४५% महिला समिक्षकको सहभागिता जनाएका थिए।
उत्कृष्ट सय फिल्मको सूचि यस्तो छः
१००. ल्यान्डस्केप इन द मिस्ट, १९८८
९९. एसेज एण्ड डायामण्डस, १९५८
९८. इन द हिट अफ द सन, १९९४
९७. टेस्ट हफ चेरी, १९९७
९६. सोहा, १९८५
९५. फ्लोटिङ क्लाउड्स, १९५५
९४. ह्वेर इज द फ्रेण्डस होम, १९८७
९३. रेज द रेड ल्यान्ट्रिन, १९९१
९२. सिन्स फ्रम अ म्यारिज, १९७३
९१. रिफिफि, १९५५
९०. हिरोसिमा मोन आमोर, १९५९
८९. वाइल्ड स्ट्रबेरिज, १९५७
८८. द स्टोरी अफ द लास्ट च्यारसान्थेमम, १९३९
८७. द नाइटस् अफ काबिरिया, १९५७
८६. ला जेते, १९६२
८५. उमबेर्टो डि, १९५२
८४. द दिसक्रिट चार्म अफ द बर्जोइसी, १९७२
८३. ला स्टार्डा, १९५४
८२. एमि, २००१
८१. सिलेन एण्ड जुली गो बोटिङ, १९७४
८०. द योङ एण्ड द ड्यामनेड, १९५०
७९. रान, १९८५
७८. क्राउचिङ टाइगर, हिडेन ड्र्यागन, ययाङ लि २०००
७७. द कन्फर्मिस्ट, १९७०
७६. यो तु मामा तेम्बे, २००१
७५. बेल डि जोर, १९६७
७४. पाइरेट फोउ, १९६५
७३. म्यान विथ द मुभी क्यामरा, १९२९
७२. इकारु, १९५२
७१. ह्यापी दुग्यादर, १९९७
७०. एल,इक्लिसे, १९६२
६९. आमोर, २०१२
६८. यूगेटसु, १९५३
६७. द एक्सटर मिनेटिङ एन्जल, १९६२
६६. अलिः फियर इट्स द सोल, १९७३
६५ ओरदेड, १९५५
६४ . थ्रि कलर्स, १९९३
६३. स्प्रिङ इन द स्मल टाउन, १९४८
६२. टाउकी बाउकी, १९७३
६१. सान्सो द बाइलिफ, १९५४
६०. कन्टेम्प्ट, १९६३
५९. कम एण्ड सी, १९८५
५८. इ इयसरिङ्स अफ म्याडेमे डि.., १९५३
५७. सोलारिस, १९७२
५६. चुङ्किङ एक्सप्रेस, १९९४
५५. जुल्स एण्ड जिम, १९६२
५४. इट ड्रिङ्क, म्यान विमेन, १९९४
५३. लेट स्प्रिङ, १९४९
५२. अउ हसार्ड ब्ल्थाजार, १९६६
५१. द उम्ब्रेलासहफ चेरवर्ग, १९६४
५०. एल'एटलान्टे, १९३४
४९. स्टाल्कर, १९७९
४८. भिरिडायना, १९६१
४७. फोर मन्थस, थ्रि विक्स एण्ड टु डेज, २००७
४६. चिल्ड्रेन अफ प्याराडाइज, १९४५
४५. एल'एभेन्टुरा, १९६०
४४. सिलो फ्रम फाइभ टु सेभेन, १९६२
४३. बिउ ट्राभेइल, १९९९
४२. सिटी अफ गड, २००२
४१. टु लिभ, १९९४
४०. एन्द्रेइ रुब्लेभ, १९६६
३९. क्लोज-अप, १९९०
३८. अ ब्राइटर समर डे, १९९१
३७. स्प्रिटेड अवे, २००१
३६. ला ग्र्यान्डे इलुजन
३५. द लियोपार्ड, १९६३
३४. विङ्स अफ डिजायर, १९८७
३३. प्लेटाइम, १९६७
३२. अल एबाउट माइ मदर, १९९९
३१. द लाईभस अफ अदरस्, २००६
३०. द सेभेन्थ सिल, १९५७
२९. ओल्ड व्वाई, २००३
२८. फ्यानी एण्ड एलेक्जेन्डर, १९८२
२७. द स्प्रिट अफ द बि हाइभ, १९७३
२६. सिनेमा प्याराडिसो, १९८८
२५. यी, यी, २०००
२४. ब्याटलसिप पोटमकिन, १९२५
२३. द प्यासन अफ जोन अफ आर्क, १९२८
२२. पान'स लाबिरिन्थ, २००६
२१. अ सेपेरेसन, २०११
२०. द मिरर, १९७४
१९. द ब्याटल अफ अलजिर्स, १९६६
१८. अ सिटी अफ स्याडनेस, १९८९
१७. अगुइरे, १९७२
१६. मेट्रोपोलिस, १९२७
१५. पाथेर पञ्चाली, १९५५
१४. जिने डाइलम्यान, ट्वान्टी थ्री कमेर्स क्वे,१०८० ब्रुसेल्स, १९७५
१३. एम, १९३१
१२. फयेरवेल माइ कनकुबिन
११. ब्रेथलेस, १९६०
१०. ला दोलेस भिटा, १९६०
९. इन द मुड फर लभ, २०००
८. द फोर हन्ड्रेड ब्लोज, १९५९
७. ८ १/२, १९६३
६. परसोना, १९६६
५. द रूल्स अफ द गेम, १९३९
४. रोसोमन, १९५०
३. टोक्यो स्टोरी, १९५३
२. बाइसाइकल थिभ्स, १९४८
१. सेभेन सामुराई
बिबिसीले यसअघि निकालेको उत्कृष्ट सय अमेरिकन फिल्ममा 'सिटिजन केन' एक नम्बरमा परेको थियो। सो सूचिमा 'द गडफादर', 'भर्टिगो,२००१अ स्पेस ओडेसी' तथा ' द सर्चर्स' क्रमशः परेका थिए।