गायिका ईन्दिरा जोशी र आर्जन पाण्डेको युगल स्वरमा ‘रेलीमाई...’ सार्वजनिक भएको छ ।
मंगलबार साँझ यूट्युब च्यानलबाट प्रिमियर गरिएको हो। उक्त गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ ।
नृत्यपरक गीतको भिडियोमा गायिका जोशी तथा गायक पाण्डे स्वयमंले अभिनय गरेका छन् ।
प्रविण सिंहको भिडियोका निर्देशक हुन्।