नेकपा (एमाले) को महाधिवेशन आउन अब ८ दिन मात्रै बाँकी छ। मंसिर २७ गते एमालेले भक्तपुरको सल्लाघारीमा महाधिवेशनको उद्घाटन गर्दैछ।
बन्दसत्र भने काठमाडौंकै भृकुटीमण्डपमा गर्नेछ। महाधिवेशन नजिकिँदै जाँदा त्यसका प्रचारप्रसारका लागि एमालेले रचनात्मक कामहरू गरिरहेको छ। आज एमालेले ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालय परिसरमा रक्तदान राखेको हो।
उक्त कार्यक्रममा एमालेका नेता–कार्यकर्ता सहभागी भएका थिए।
एमालेको यो नेतृत्व महाधिवेशन हो। यो महाधिवेशनबाट एमालेले आगामी पाँच वर्षका लागि नयाँ निर्वाचित गर्नेछ।
-1764920683.jpg)
-1764920683.jpg)
-1764920684.jpg)
-1764920684.jpg)
-1764920685.jpg)
-1764920685.jpg)
-1764920684.jpg)
-1764920685.jpg)
-1764920687.jpg)
-1764920687.jpg)
-1764920686.jpg)
-1764920686.jpg)