सिंहदरबार अगाडि प्रर्दशनी गर्न थालेपछि प्रहरीले एउटा जेन-जी समूहलाई हटाएको छ।
मंगलबार प्रर्दशन गर्न पुगेका उक्त समूहलाई सिंहदरबारबाट नियन्त्रणमा लिएर अन्यत्र पुर्याइदिएको हो।
निषेधित क्षेत्रमा प्रर्दशन गर्न थालेपछि जेन-जीलाई नियन्त्रणमा लिएर अनामनगर तर्फ लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।
'सिंहदरबारको निषेधित क्षेत्रमा प्रर्दशन गर्न लागेपछि पक्राउ गरेर अनामनगरतर्फ लगिदिएको हो,' एसपी भट्टराईले भने।
आज जेन-जीका विभिन्न समूह सिंहदरवार पुगेका छन्। स्वकीय सचिवले श्रीमतीलाई जागिर दिएको लगायत विभिन्न माग राख्दै जेन-जी सिंहदरबार पुगेका हुन्।
-1764057643.jpg)
-1764057644.jpg)
-1764057643.jpg)
-1764057642.jpg)
-1764057642.jpg)
-1764057642.jpg)
-1764057642.jpg)
-1764057640.jpg)
-1764057640.jpg)
-1764057640.jpg)
-1764057640.jpg)