नेपाल नर्सिङ एसोसियसनले सरकारी नर्स सरहको सेवा सुबिधा पाउनुपर्ने लगायतको माग राखी भइरहेको आन्दोलको समर्थनमा काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा कार्यरत नर्सहरुले पनि ऐक्यबद्धता जनाएका छन्।
शुक्रबार त्यहाँ कार्यरत नर्सहरू प्लाकार्ड प्रदर्शन गरी शान्तिपुर्ण धर्नामा बसेका हुन्।
नर्सिङ संघ विभिन्न १५ माग राखेर कात्तिक ४ गतेदेखि आन्दोलित छ।
कात्तिक ४ गतेदेखि ११ गतेसम्म कालो पट्टि बाँधेर काम गरेका थिए।
कात्तिक १२ देखि १८ गतेसम्म दिनको दुई घन्टा बिहान १० देखि १२ बजेसम्म नर्सिङ सेवा बन्द गरेका छन्।
एसोसियसनले आन्दोलनको बाँकी कार्यक्रम १८ गते सार्वजनिक गरिने पनि बताएको छ।
तस्बिरहरूः
-ink-1761890565.jpeg)
-ink-1761890563.jpeg)
-ink-1761890564.jpeg)
-ink-1761890564.jpeg)
-ink-1761890563.jpeg)
-ink-1761890561.jpeg)
-ink-1761890560.jpeg)
-ink-1761890560.jpeg)
-ink-1761890558.jpeg)
-ink-1761890559.jpeg)
-ink-1761890558.jpeg)
-ink-1761890557.jpeg)
-ink-1761890553.jpeg)
-ink-1761890554.jpeg)
-ink-1761890557.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।