सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन २०८१ सार्वजनिक गरेको छ।
आइतबार शिक्षा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा १८८ पृष्ठको प्रतिवेदन सार्वजनिक गरिएको हो।
समितले २०८१ जेठ ३१ गतेदेखि काम सुरू गरेको थियो। समितिले केही समयअघि नै प्रतिवेदन बुझाए पनि सरकारले सार्वजनिक गरेको थिएन।
यसअघि बसेको मन्त्रीपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो।
यस्तो छ प्रतिवेदन हेर्नुहोस्: