पृथ्वी राजमार्गको सलाङघाटको पहिरो पन्छाउन लाग्नसक्छ ४ घण्टा

‘पहिरो पन्छाएपनि काठमाडौंतर्फ तत्काल सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आउने सम्भावना छैन।’