निरन्तरको वर्षाको कारण ठाँउठाउँमा पहिरो खस्ने क्रम जारी छ।
यस्तो समयमा सवारी नचलाउने सुरक्षा निकायले निरन्तर अनुरोध गरेको छ।
यसबीच ट्राफिक प्रहरीले काठमाडौंबाट बाहिर जान खोज्ने सवारी साधनहरूलाई चोकचोकबाट फर्काइएका छन्। कलंकीमा बार नै लगाएर बाहिर जान रोक लगाइएको छ।
राजमार्गमा विभिन्न ठाउँमा पहिरो झरिरहेको र सरकारको अर्को निर्णय नहुँदासम्म प्रहरीले काठमाडौँ बाहिरिने गाडीहरू रोकेको छ।
तस्बिरहरू:
त-1759636105.jpeg)
-1759636105.jpeg)
-1759636104.jpeg)
-1759636104.jpeg)
-1759636103.jpeg)
-1759636103.jpeg)
-1759636101.jpeg)
-1759636101.jpeg)
-1759636100.jpeg)
-1759636100.jpeg)
-1759636099.jpeg)
-1759636099.jpeg)
-1759636098.jpeg)
-1759636097.jpeg)
-1759636096.jpeg)
-1759636096.jpeg)
-1759636096.jpeg)
-1759636096.jpeg)