वडा दसैंको सातौं दिन आज नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ विशेष समारोह आयोजना गरेको छ।
फूलपाती बढाइँ समारोह धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ।
उक्त कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत सहभागी भएका छन्।
उक्त कार्यक्रममा विभिन्न खालका प्रस्तुति भएका छन्।
बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेको छ। सेनाले हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरेको छ।
सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको छ।
-1759142380.jpg)
-1759142380.jpg)
-1759142378.jpg)
-1759142378.jpg)
-1759142377.jpg)
-1759142378.jpg)
-1759142379.jpg)
-1759142379.jpg)
-1759142377.jpg)
-1759142376.jpg)
-1759142376.jpg)
-1759142375.jpg)
-1759142374.jpg)
-1759142374.jpg)
-1759142373.jpg)
-1759142373.jpg)
-1759142373.jpg)
-1759142375.jpg)
-1759142375.jpg)
-1759142373.jpg)
-1759142372.jpg)
-1759142372.jpg)
-1759142371.jpg)
-1759142371.jpg)
-1759142370.jpg)
-1759142370.jpg)