काठमाडौं उपत्यका सहित देशभरि नै नेपाली सेनाले निषेधाज्ञा र कर्फ्यू आदेश जारी छ।
बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सेनाले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ। त्यस्तै, ७ बजेपछि भोलि बिहानसम्म कर्फ्यू आदेश जारी छ।
सडकमा सेना खटिएका छन्। यसबीच देशकै प्रमुख व्यापारिक केन्द्र न्यूरोड बन्द छ।
दसैँ नजिकिँदै गरेको बेलामा धेरै व्यापार हुने बेला हो। तर जेनजी आन्दोलन र त्यसपछिको घटनाक्रमले देश ठप्प बनेको छ। यसको मारमा न्यूरोड पनि परेको छ।
तस्बिरहरू:
-1757589086.jpg)
-1757589079.jpg)
-1757589078.jpg)
-1757589076.jpg)
-1757589076.jpg)
-1757589074.jpg)
-1757589061.jpg)
-1757589070.jpg)
-1757589070.jpg)
-1757589074.jpg)
-1757589061.jpg)
-1757589051.jpg)
-1757589051.jpg)
-1757589051.jpg)