नयाँ बानेश्वरस्थित संसद भवन खण्डहर बनेको छ।
बुधबार प्रदर्शनकारीको निशानामा परेको संसद भवनको संरचना तहसनहस भएको छ।
मंगलबार जेनजीले सुरु गरेको आन्दोलनमा पनि संसद भवनमा केही क्षति भएको थियो। भवनका पर्खाल र भित्रका केही संरचनामा क्षति पुगेको थियो। मंगलबार प्रदर्शनकारीहरूले आगजनीको प्रयास गरे पनि त्यो असफल भयो।
बुधबार भने संसद भवन जोगिएन।
दिउँसो २ बज्न नपाउँदै प्रदर्शनकारीहरू भित्र छिरेका थिए। त्यहाँ तोडफोड गर्दै आगो झोसेपछि अपराह्नसम्म संसद भवन आगोको लप्काले ढाकिइसकेको थियो।
संसद भवन परिसरमा रहेका गाडीहरू पनि प्रदर्शनकारीहरूले जलाइदिएका थिए।
अहिले परिसरमा जलेका ती सवारीसाधनका अवशेष मात्र बाँकी छन्।
भवन परिसर भीषण युद्धपछिको अवस्थाजस्तो देखिएको छ।
तस्बिरहरूः
-ink-1757494732.jpeg)
-ink-1757494732.jpeg)
-ink-1757494732.jpeg)
-ink-1757494733.jpeg)
-ink-1757494733.jpeg)
-ink-1757494733.jpeg)
-ink-1757494732.jpeg)
-ink-1757494734.jpeg)
-ink-1757494734.jpeg)
-ink-1757494734.jpeg)
-ink-1757494734.jpeg)
-ink-1757494733.jpeg)
-ink-1757494735.jpeg)
-ink-1757494735.jpeg)
-ink-1757494735.jpeg)
-ink-1757494735.jpeg)
-ink-1757494736.jpeg)
-ink-1757494736.jpeg)
-ink-1757494736.jpeg)
-ink-1757494736.jpeg)
-ink-1757494737.jpeg)
-ink-1757494737.jpeg)
-ink-1757494737.jpeg)
-ink-1757494738.jpeg)
-ink-1757494737.jpeg)