काठमाडौं महानगरपालिका-१ नक्सालस्थित हिल्टन होटलमा भएको आगजनी अझै नियन्त्रणमा आएको छैन।
मंगलबार भएको प्रदर्शनका क्रममा लगाइएको आगो बुधबार मध्याह्नसम्म बलिरहेको छ।
त्यहाँ आगलागी भएपछि नजिक रहेका अन्य घरहरूमा पनि आगो सल्कने खतरा बढेको छ।
हिल्टनबाट धुवाँको बाक्लो मुस्लोहरू निस्किरहेको छ।
तस्बिहरूः
-ink-1757489629.jpeg)
-ink-1757489626.jpeg)
-ink-1757489626.jpeg)
-ink-1757489627.jpeg)
-ink-1757489625.jpeg)
-ink-1757489626.jpeg)
-ink-1757489628.jpeg)
-ink-1757489629.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।