सिंहदरबार अझै जलिरहेको छ।
मंगलबार दिउँसो सिंहदरबार छिरेर प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।
बुधबार बिहानसम्म आगो निभेको छैन।
सिंहदरबारको पूर्वतर्फको गेट नजिकको भवनबाट धुवाँ उडिरहेको छ।
त्यस क्षेत्रमा अहिले सेना परिचालन गरिएको छ।
सेनाले कसैलाई पनि त्यसआसप रोकिन उभिन दिएको छैन।
तस्बिरहरूः





