बुधबारबाट मनसुन पुनः सक्रिय भएको छ।
बुधबार अपराह्न काठमाडौं उपत्यकाका केही स्थानमा भारी वर्षा भएको छ।
पछिल्लो एक घन्टामा सबैभन्दा बढी पानी काठमाडौंको सुन्दरीजलमा (३७.८ मिलिमिटर) परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
त्यसैगरी मकवानपुरको रजैयामा (१८.८ मिलिमिटर) र प्यूठानको सेउलिबाङमा (११.४ मिलिमिटर) पानी परेको छ।
यसैबीच भक्तपुरको सिर्जनानगरको मुख्य सडकमै पानी जमेको छ।
जसका कारण सवारी आवागमन प्रभावित बनेको छ।
सडकमै भेल बढेपछि सवारीसाधन बीचमै रोकिएका छन्।
तस्बिरहरू:
-1756294137.jpeg)
-1756294136.jpeg)
-1756294136.jpeg)
-1756294135.jpeg)
-1756294135.jpeg)
-1756294134.jpeg)
-1756294134.jpeg)
-1756294133.jpeg)
-1756294133.jpeg)
-1756294132.jpeg)
-1756294132.jpeg)
-1756294131.jpeg)
-1756294131.jpeg)
-1756294130.jpeg)
सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।