विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरूले आज पनि आन्दोलन गरेका छन्।
निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन सुरू गरेका थिए। बिहीबार माइतीघरमा जम्मा भएका विद्यालय सञ्चालकहरूले बानेश्वरसम्म र्याली गरेका थिए।
शुक्रबार देशभरिका स्कुल बसहरू चोकमा उतार्ने आन्दोलनको कार्यक्रम थिए। सो अनुसार काठमाडौंको चक्रपथ सडकका किनारमा विभिन्न विद्यालयका बस राखिएका छन्।
चक्रपथका विभिन्न चोकहरूमा विद्यालयका गाडीहरूको लामबद्ध गरी राखिएका छन्।
आजै दिउँसो १ बजे माइतीघर मण्डलमा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउ/धर्ना गर्ने पनि आन्दोलित निजी विद्यालय सञ्चालकहरूले कार्यक्रम छ।
तस्बिरहरूः
-1755846130.jpeg)
-1755846129.jpeg)
-1755846129.jpeg)
-1755846126.jpeg)
-1755846126.jpeg)
-1755846125.jpeg)
-1755846125.jpeg)
-1755846124.jpeg)
-1755846123.jpeg)
-1755846123.jpeg)
-1755846122.jpeg)
-1755846122.jpeg)
-1755846122.jpeg)
-1755846121.jpeg)
-1755846121.jpeg)
-1755846120.jpeg)
-1755846120.jpeg)
-1755846120.jpeg)
-1755846119.jpeg)
-1755846119.jpeg)
-1755846119.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।