ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ।
बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन्।
काठमाडौंमा दिनहुँजसो पानी परिरहेको छ। वर्षाका कारण बाटोमा पानी जमेपछि त्यो क्षेत्रमा किनमेलका लागि आउने उपभोक्ताहरूले पनि सास्ती ब्यहोर्नुपरेको छ।
हिलोले गर्दा पैदल यात्रा कष्टकर बनेको छ।
जाम र असुविधाले गर्दा समस्या बढेको छ।
तस्बिरहरूः
-ink-1754195477.jpeg)
-ink-1754195477.jpeg)
-ink-1754195477.jpeg)
-ink-1754195477.jpeg)
-ink-1754195476.jpeg)
-ink-1754195476.jpeg)
-ink-1754195475.jpeg)
-ink-1754195475.jpeg)
-ink-1754195474.jpeg)
-ink-1754195474.jpeg)
-ink-1754195475.jpeg)
-ink-1754195475.jpeg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी