सिन्धुली, रामेछाप र काभ्रेको संगम कुशेश्वर मन्दिर क्षेत्र ।
रोशी र सुनकोसीको मिलन हुने यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बीहरुको पनि आस्थाको केन्द्र हो।
नेपालथोकमा पर्ने यो ठाउँ बीपी राजमार्गसँगै जोडिएको छ।
महाशिवरात्रि, हरिबोधनी एकादशी, तिज, जनै पूर्णिमा, बालाचतुर्दशी, अक्षय तृतीया, बडादशैं, चैते दशैं आदि पर्वहरुमा यहाँ मेला लाग्ने गर्छ।
यस मन्दिरमा विशेषगरी रामेछाप, सिन्धुली, काभ्रे, दोलखा तथा काठमाडौं उपत्यकाबाट भक्तजन आइपुग्छन्।
तस्बिरहरूः
-ink-1753245551.jpeg)
-ink-1753245551.jpeg)
-ink-1753245550.jpeg)
-ink-1753245550.jpeg)
-ink-1753245549.jpeg)
-ink-1753245549.jpeg)
-ink-1753245548.jpeg)
-ink-1753245548.jpeg)
-ink-1753245547.jpeg)
-ink-1753245547.jpeg)
-ink-1753245546.jpeg)
-ink-1753245546.jpeg)
-ink-1753245544.jpeg)
-ink-1753245544.jpeg)
-ink-1753245545.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।