राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपण महाअभियानको शुभारम्भ गरेका छन्।
राष्ट्रिय युवा संघले काठमाडौंको चन्द्रागिरी कंकाली पार्कमा आयोजना गरेको सो अभियान आजबाट देशभर एक महिना चल्ने छ।
-1751099530.jpg)


-1751099528.jpg)
-1751099530.jpg)
-1751099513.jpg)
-1751099529.jpg)


सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी