पृथ्वी राजमार्गमा लामो यात्रापछि विश्राम गर्ने प्रमुखमध्येको गन्तव्य हो मुग्लिन।
काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै गुड्ने र पश्चिमी भेगबाट काठमाडौं भित्रने सवारी साधन र यात्रुका लागि केही बेर थकान मार्ने मुख्य ठाउँ हो यो।
राजमार्गमा ओहोरदोहोर गरिरहनेका लागि यो ठाउँ परिचित नहुने कुरा भएन। खाना र चिया नास्ताका निम्ति यो ठाउँ प्रख्यात पनि छ।
चितवन जिल्लाको इच्छाकामना गाउँपालिकामा पर्ने यो बजार चितवनबाट ३६ किलोमिटर र राजधानी काठमाडौंबाट ११० किलोमिटर तथा पोखराबाट ९० किलोमिटरको दुरीमा रहेको छ।
मुग्लिन बागमती प्रदेश र गण्डकी प्रदेश जोड्ने बजार पनि हो।
त्रिशुली नदिको किनारमा रहेको यो बजार र यस वरपरका दृश्य हेरौं-
-1746806323.jpg)
-1746806325.jpg)
-1746806324.jpg)
-1746806324.jpg)
-1746806324.jpg)
-1746806324.jpg)
-1746806323.jpg)
-1746806323.jpg)
-1746806323.jpg)
-1746806322.jpg)
-1746806322.jpg)
-1746806321.jpg)
-1746806321.jpg)
-1746806321.jpg)
-1746806321.jpg)
-1746806320.jpg)
-1746806320.jpg)