काठमाडौं महानगरले सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको छ।  
भूकम्पले क्षति पुगेर पुन: निर्माणपछि सर्वसाधारणका लागि बन्द गरिएको रानीपोखरी बेलुकी ५ बजे सम्म खुल्ला गरिएको हो।  
पुन:निर्माण सकिएपश्चात बिहानको समयमा मात्र खुल्ला गरिएको रानीपोखरी विगत ३ महिना देखि नै सर्वसाधारणको निम्ति खुल्ला राखिएको काठमाडौं महानगरका नगर प्रहरी ईश्वर वाग्लेले बताए।  
यससँगै रानीपोखरीको अवलोकन गर्न सर्वसाधारणलाई सहज भएको छ।  
-1742608986.jpg)
 
-1742608989.jpg)
-1742608988.jpg)
-1742608988.jpg)
-1742608988.jpg)
-1742608988.jpg)
-1742608987.jpg)
-1742608987.jpg)
-1742608987.jpg)
-1742608987.jpg)
-1742608986.jpg)
-1742608986.jpg)
-1742608986.jpg)