काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र धमाधम खेलकुद मैदान बनाइरहेकाे छ।
महानगरपालिकाको सहरी योजना आयोगले खुलामञ्चभित्र खेल मैदान बनाउन १ करोड रुपियाँ विनियोजन गरेको थियो।
व्यायाम तथा खेलकुद स्थल सुधारका नाममा उक्त रकम छुट्याइएको थियो।
सामाजिक विकास क्षेत्रको खेलकुद कार्यक्रमअन्तर्गत खुलामञ्चभित्र खेल मैदान बनाउने काम भइरहेकाे महानगरले जानकारी दिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी।
-1727339840.jpeg)
-1727339840.jpeg)
-1727339839.jpeg)
-1727339839.jpeg)
-1727339839.jpeg)
-1727339837.jpeg)
-1727339838.jpeg)
-1727339838.jpeg)
-1727339838.jpeg)
-1727339837.jpeg)
-1727339837.jpeg)