दसैं नजिकिएसँगै बजारमा चहलपहल पनि सुरू भएको छ।
काठमाडौंको असन, इन्द्रचोक लगायतमा दसैंका लागि आवश्यक पर्ने विभिन्न सामानसँगै चंगा किन्नेहरू पनि पुग्ने गरेका छन्।
व्यापारीहरूका अनुसार दसैं नजिकिँदै गर्दा चंगा व्यापार बढ्न थालेको छ।
असन र इन्द्रचोकमा रंगीचंगी चंगा बिक्रीका लागि राखिएका छन्।
दसैं, तिहारका बेला बालबालिकाहरू चंगा उडाएर रमाउने गर्छन्।
तस्बिरहरू:
-1727241560.jpg)
-1727241559.jpg)
-1727241559.jpg)
-1727241558.jpg)
-1727241558.jpg)
-1727241558.jpg)
-1727241559.jpg)
-1727241558.jpg)
-1727241557.jpg)
-1727241557.jpg)
-1727241557.jpg)
-1727241556.jpg)
-1727241556.jpg)