९ वर्षपछि सर्वसाधारणका लागि पुन: खुलेको धरहरा चढ्नेको लागि यति बेला सर्वसाधारणको भिड लागेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुला गरिएको हो।
६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन गरिएको हो।
हरेक दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो।
धरहरा चढ्नका लागि अनलाइनमा बुकिङ गरेर चढ्न सकिनेछ।
बेलुकीको समयमा धरहरा वरिपरि बालिएको बत्तीले धपक्क बलेको देख्न सकिन्छ।
फोटोमा हेर्नुस् साँझको समयमा देखिएको धरहरा परिसर:
-1726838711.jpg)
-1726838709.jpg)
-1726838710.jpg)
-1726838707.jpg)
-1726838709.jpg)
-1726838709.jpg)
-1726838710.jpg)
-1726838708.jpg)
-1726838708.jpg)
तस्बिर: नेपाल फोटो लाइब्रेरी