सर्वोच्च अदालतले काठमाडौंको नदी खोला किनारमा थप २० मिटर मापदण्ड कायम गर्न दिएको आदेश खारेजीको माग गर्दै प्रभावितरहरू प्रदर्शनमा उत्रिएका छन्।
गत पुसमै भएको उक्त फैसलाको पूर्णपाठ ८/९ महिनापछि आएपछि नदी खोला किनाराका स्थानीयहरूले चरणवद्ध रूपमा आन्दोलन गर्दै आइरहेका छन्।
बिहीबार दिउँसो माइतीघर मण्डलमा उपस्थित भएर उनीहरूले सर्वोच्चको उक्त आदेश बदरको माग गरेका हुन्।
यद्यपि सर्वोच्चको उक्त फैसला पुनरावलोकनका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ।
हेर्नुस् तस्बिरहरूः
-ink-1726730280.jpeg)
-ink-1726730281.jpeg)
-ink-1726730281.jpeg)
-ink-1726730281.jpeg)
-ink-1726730282.jpeg)
-ink-1726730282.jpeg)
-ink-1726730282.jpeg)
-ink-1726730282.jpeg)
-ink-1726730283.jpeg)
-ink-1726730283.jpeg)
-ink-1726730284.jpeg)
-ink-1726730284.jpeg)
-ink-1726730283.jpeg)
-ink-1726730280.jpeg)