काठमाडौंको बौद्धमा रोपाइँ जात्रा मनाइएको छ।
बुधबार बौद्धमा व्यंग्य गर्न विभिन्न भेषभूषा, पहिरन लगाएर, बाजागाजासहित गाईजात्रा तथा रोपाइँ जात्रा मनाइएको हो।
बौद्धमा हरेक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा गर्ने चलन छ।
काठमाडौं उपत्यकामा गाईजात्राको अवसरमा विभिन्न ठाउँमा व्यंग्य गर्ने कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ।
तस्बिरहरू: